August 6, 2021, Friday
२०७८ श्रावण २२

बिहे गरेको ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले विदेशी बुहरीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।

नेकपाले विदेशी बुहारीलाई बिबाह गरेको ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्नय गरेको नेकपाका प्रवक्ता नारायणनकाजी श्रेष्ठले जानकारी दिएका छन् ।