August 5, 2021, Thursday
२०७८ श्रावण २२

नेपाल आइडल सिजन ३ को बिजेता बनिन सज्जा चाैलागाइजीलाइ

नेपाल आइडल सिजन ३ को बिजेता बन्न सफल सज्जा चाैलागाइजीलाइ हार्दिक बधाई । सज्जा जी सहित प्रतिस्पर्धी सबै सहभागी मित्रलाइ पनि बधाइ सहित आफ्नो कला, गला र रचनात्मकताले नेपाली गीत संगितलाइ नयाॅ उचाईॅमा पुर्याउन यहाहरुको योगदान रहि रहोस भन्ने सुभेच्छा सहित सांगीतिक जीवनको उज्वल भविष्यकाे शुभकामना छ।