August 6, 2021, Friday
२०७८ श्रावण २२

कोरोनाल दिएको अवसर – सिमानामा तारबार र सेनाको संख्या घटाऔ ! प्रेम बोहरा

विश्वलाई नयाँ सन्देश दिने गरी आएको कोरोनाले गर्दा यतिखेर संसारभरी लकडाउन छ । विश्वका सवै सिमाहरु एकआपसमा प्रतिबन्धित भएको बेला नेपालले आफनो दक्षिणि सिमानामा काँडेतार लगाएर कोरनाबाट बचाउनका साथै दिर्घकालीन सिमा समस्या सुल्झायर सिमामा हुने समस्या, राजस्व चुहावट, लगायत सम्पूर्ण अपराध निराकरण गर्न सकिन्छ । नेपाली सेनाको संख्या घटाउने बहस समय समय मा चलिरहेपनी यसले सार्थकता पाउन सकेको छैन लेपाली सेनाको संख्या घटाउन नेपाल सरकारलाई पकै पनि सेनाले दिएकोे छैन । यदि सरकारले सेनाको संख्या घटाउन चाहयो भने यो कोरनामा उपयुतm अवसर हुनसक्छ । सेनाको संख्या घटाउन सेना संग रस्साकसी गर्नु पर्दैन, मात्र प्राविधिक कुरामा ध्यान दिए पुग्छ । हाल नेपाली सेनाको तल्लो तहमा २० वर्षमा मात्र पेन्सन सुविधा लागु छ तर तल्लो तहका अधिकांश सेनाहरु पेन्सन अवधि १६ बर्षमा होस भन्न चाहान्छन सरकारले १६ बर्षमा नै पेन्सन पाउने बनाउने हो भने अधिकाशंले आफै जागिर छोडनेछन । नेपाल सरकारले यस्ता कयौ कार्यहरु गरेर कोरोना पछीको अर्थतन्त्र लाई सवल बनाउन सक्नेछ । युवा बुद्धिजीबी ः प्रेम बोहरा

Youth Leader