August 5, 2021, Thursday
२०७८ श्रावण २२

थपिए १० जना कोरोना संक्रमित, संक्रमित पुगे २९१

रौतहट । जिल्लाका दुई नगापालिकामा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले १० जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । जिल्लाको राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६ ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन भने, राैतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।