August 5, 2021, Thursday
२०७८ श्रावण २२

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ११३

पोखरा । गण्डकी प्रदेशमा एकैदिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले आज (आइतबार) दिएको जानकारी अनुसार स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी थप ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।