September 17, 2021, Friday
२०७८ आश्विन १

प्रदेश ६

कात्तिक १ जाजरकोट – पार्टीनेता र विद्यार्थी नेता बोहराबिच जुहारी, कारबाही गर्न माग !

कात्तिक १ जाजरकोट – पार्टीनेता र विद्यार्थी नेता बोहराबिच जुहारी, कारबाही गर्न माग !

सत्तारुढ नेकपा जाजरकोटका सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख कमान खड्का र अनेरास्ववियुका केन्द्रिय निर्वाचन आयोग सदस्य शेखर बोहराबिच सामाजिक संजालमै एक आपसमा दोषारोपण गर्दै दोहोरी चलेको छ । नेकपा जाजरकोटका सचिवालय सदस्य कमान खड्काले अनेरास्ववियु जाजरकोटमा केहिदिन अघिदेखी उत्पन्न असहज परिस्थितिप्रती लक्षित गर्दै बोहराले लेखेको फेसबुक स्टाटसमा दुई कौडिको हैसियत नभएको बौलाहा भन्दै निम्नस्तरको…

महामारीका बेला सिम्ता गाउँपालिका अध्यक्ष द्वारा पार्टी प्रवेश कार्यक्रम आयोजना ।

महामारीका बेला सिम्ता गाउँपालिका अध्यक्ष द्वारा पार्टी प्रवेश कार्यक्रम आयोजना ।

२०७७/५/१६ सोमबार सुर्खेत – कोभिड-१९ महामारी नियन्त्रण बाहिर छ । दिनहु सयौंको संख्यामा नयाँ संक्रमितहरु फेला परिरहेका छन् । सिम्ता गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)ले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजारमा नेकपाले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले एक होटलमा पार्टी प्रवेश…

  • मिडियाले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै युवाहरूको आक्रोश

    मिडियाले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै युवाहरूको आक्रोश

    सुर्खेत - कर्णाली प्रदेश स्थापना दिवसको दिन, प्रदेश प्राप्तिको आन्दोलनका अगुवा प्रचण्ड कुमार पोखरेलले मिडियाले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै आक्रोश पोखेका छन्। कान्तिपुर दैनिक कर्णाली व्युरो प्रमुख कलेन्द्र सेजुवालले प्रदेश स्थापना दिवसको अवसरमा तयार पारेको रिपोर्ट फेक रहेको...

  • स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

    स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

    रुकुम पश्‍चिम — बाँफिकोट गाउँपालिकाको स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो तालमा डुबेर सोही गाउँपालिका–५ वडगाउँका २३ वर्षीय लोकबहादुर घर्तीको मृत्यु भएको छ भने २० वर्षीय अनिल घर्ती बेपत्ता छन्...

  • गृहको प्रतिवेदनः रुकुम घटनाका मूख्य योजनाकार वडाध्यक्ष

    गृहको प्रतिवेदनः रुकुम घटनाका मूख्य योजनाकार वडाध्यक्ष

    काठमाडाैं । रुकुम पश्चिमको चाैरजहारीमा ६ जनाको ज्यान जानेगरि भएको हत्यामा चाैरजहारी नगरपालिका-०८, का वडाध्यक्षको संलग्नता रहेको तथ्य बाहिरिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले नवराज विककी प्रेमिका भनिएकी किशोरीको घरमा आएका १८ जना युवाहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला पार्दै प्रहरीलाई...

  • कर्णाली प्रदेशमा थप सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

    कर्णाली प्रदेशमा थप सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशमा थप एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप...

  • रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

    रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

    काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । गएको जेठ १० गते...

Page 1 of 512345