August 5, 2021, Thursday
२०७८ श्रावण २२

बिजनेस

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे हाे। इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा…

अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर

अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर

१४ भदौ २०७७ काठमाडौं : गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७/६८ पछि अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको हो। गत वर्ष कुल अन्तर्राष्ट्रिय ब्यापार जीडीपीको ३४.४ प्रतिशतमा झरेको छ। यो २०५० सालपछि तेस्रो…

  • एभरेष्ट बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा छुट

    एभरेष्ट बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा छुट

    २०७७ भदौ १४ आइतबार एभरेष्ट बैंक लिमिटेडले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी (सिडिएल)सँग आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । बैंकले ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेको हो ।  हाल कोभिड–१९ को कठिन समयमा ग्राहकको सहजताका लागि आरटी–पिसिआर परीक्षणमा छुट दिने व्यवस्था...

  • तरकारी खरिद बिक्रीमा बिलको प्रयोग नहुँदा ठगिन्छन् उपभोक्ता

    तरकारी खरिद बिक्रीमा बिलको प्रयोग नहुँदा ठगिन्छन् उपभोक्ता

    २०७७ भदौ १३ शनिबार काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिक्रेताले खरिद बिक्री बिल जारी नगर्दा उपभोक्ता ठगिएको निष्कर्ष निकालेको छ । समितिले अनुगमनका क्रममा खरिद बिक्रीमा बिल जारी नभएकै कारण तरकारीको मूल्यमा मनपरी भएको पाइएको भन्दै यथासिघ्र...

  • सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

    सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

    २ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको...

  • कोरोना संक्रमण बढेपछि बिमा स्थगित

    कोरोना संक्रमण बढेपछि बिमा स्थगित

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित बढ्दै गएपछि बिमा कम्पनीहरुले सुरक्षण गर्न भन्दै ल्याइएको बिमा कार्यक्रम स्थगन गरेका छन् । शुक्रबारदेखि लागु हुनेगरि बिमा समितिको निर्देशन अनुसार बिमा कार्यक्रम स्थगित गरिएको कम्पनीहरुले जनाएका छन् । तर, समितिले भने कम्पनीहरुक आग्रहमै...

  • लकडाउनमा बजार खोल्न नदिने निर्णय

    लकडाउनमा बजार खोल्न नदिने निर्णय

    काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत...

  • काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने

    काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने

    २२ जेठ, काठमाडौं । काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका...

  • राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुबै अधिवेसन आह्वान

    राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुबै अधिवेसन आह्वान

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेसन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैशाख २६ गतेका लागि दुवै सदनको आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम यहि बैशाख...

Page 1 of 3123