August 6, 2021, Friday
२०७८ श्रावण २२

अन्तराष्ट्रिय

तेलुगु कलाकार जयप्रकाश रेड्डीको निधन

तेलुगु कलाकार जयप्रकाश रेड्डीको निधन

भाद्र २३, २०७७ नयाँदिल्ली — तेलुगु कलाकार जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ । मंगलबार आफ्नै निवास गुन्टुरमा हृदयघातका कारण कलाकार रेड्डीको निधन भएको भारतीय सञ्‍चारमाध्यमले उल्लेख गरेका छन् । मंगलबार बिहान उनी बाथरुम लडेको र त्यसपछि हृदयघात भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनले ‘ब्रम्हापुत्रुडु’बाट अभिनयमा डेब्यू गरेका थिए । ‘प्रेमीचुकुन्दम रा’…

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे हाे। इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा…

  • मानवअधिकारकर्मी इब्रु को जेल भित्रै मिर्तु

    मानवअधिकारकर्मी इब्रु को जेल भित्रै मिर्तु

    टर्कीका श्रमजीवी जनताको मुक्ति का निम्ति न्याय समानता र परिवर्तनका पक्षमा निर्भीकताका साथ आवाज उठाउदै आएकी ४२ वर्षकी एक कानुन व्यावसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिक को जेलभित्रै २३८दिन को लामो भोगहड्तालकै क्रममा आज निधन भएको छ। एक क्रान्तिकरी योद्धा इब्रु...

  • अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर

    अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर

    १४ भदौ २०७७ काठमाडौं : गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७/६८ पछि अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको...

  • अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

    अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

    ३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल...

  • विश्व स्वास्थ्य संगठनको चासो कोरोनाविरुद्ध नेपालको खोपमा

    विश्व स्वास्थ्य संगठनको चासो कोरोनाविरुद्ध नेपालको खोपमा

    काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी...

Page 1 of 512345