August 6, 2021, Friday
२०७८ श्रावण २२

समाज

सानीभेरीद्वारा टुहुरा बालबालिकालाई समाजिक सुरक्षा भत्ता प्रदान

सानीभेरीद्वारा टुहुरा बालबालिकालाई समाजिक सुरक्षा भत्ता प्रदान

बालबालिका सम्बन्धी ऎन २०४८ खारेज भई नयाँ ऐन ०७५ जारी भएतापनि नियमावली बन्न नसक्दा देशैभरीका स्थानीय तहहरु अलमलमा रहेको बेला रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भने बालबालिकाको हक अधिकार संरक्षण र प्रबद्र्धन सम्बन्धी कार्यबिधी २०७६ जारी गरेर सामाजीक सुरक्षा भत्तासमेत प्रदान गरेको छ ।गाउँपालिकाका विभिन्न वडामा रहेका टुहरा बालबालिकाको पहिचान गरि मासिक रु दुई हजारका दरले…

लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय

लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय

२०७७ असोज १६ शुक्रबार सरकारले कोभिड–१९ का कारण रोकिएका सबै भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्षमा रोकिएका तथा यो आर्थिक वर्षमा सुरु हुन नसकेका कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई सहमति दिएको हो ।कोरोनाको जोखिम तथा खर्च कटौतीका लागि भन्दै सरकारले गत वैशाखमा सबै भर्ना रोकेको…

  • जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

    जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

    २ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला,...

  • कुलमान घिसिङलाई बिदा

    कुलमान घिसिङलाई बिदा

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप...