August 6, 2021, Friday
२०७८ श्रावण २२

कला/साहित्य

एउटा मन्छुने कविता :सर हजुर — पूर्ण ओली

एउटा मन्छुने कविता :सर हजुर — पूर्ण ओली

सान, मान उच्च, उच्च रवाफसुन्दर आभुषण, सुग्घर साफसेवकहरु हजुरका पाउमा पर्नेसेवित दर्शनार्थ मरिहत्ते गर्नेधन्य छ तिम्रो जागिर सरहुन्छौ कि तिमी अजर अमर ? नमस्कार गर्छु म, मन्टो बटार्छौहात दिन खोज्छु, अलि पछि सर्छौकटाक्ष गर्छौ, अनि बोली फेर्छौचिल्ने सर्पतुल्य नजर्‌ले हेर्छौरुखो छ बोली, धाक छ अजवीकति दिनको हो सर, तिम्रो पदवी ? शक्ति औ मदले अन्धो…